देश/प्रदेश Archives | Page 349 of 1748 | Khabarhub Khabarhub

निःशुल्क कपाल काट्ने तालिम दिँदै सिग्देल

चितवन – विदेशमा श्रम बेचेर स्वदेश फर्किएका यहाँका एक युवाले आफूझैँ विदेशिनु नपरोस् भन्नका लागि ३० युवाई निःशुल्क कपाल काट्ने तालिम दिन थालेका छन् । तालिमको आज एक कार्यक्रमबीच उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरे । भरतपुरस्थित सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले स्वरोजगार बनाउन स्थानीय युवालाई तालिम दिन…