देश/प्रदेश Archives | Page 361 of 1749 | Khabarhub Khabarhub

रूपन्देहीको छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना

रूपन्देही– रूपन्देहीको सियारी–४ छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बढ्दो बजारीकरण र आर्थिक चलायमान हुँदै गएपछि शान्ति सुरक्षा र अपराध न्यूनिकरणमा सहयोग पुग्ने उद्देश्यका साथ अस्थायी चौकी स्थापना गरि २४ घण्टा नै प्रहरी सेवा दिन लागिएको हो । भौगोलिक रुपमा पनि इलाका प्रहरी कार्यालय करिब ५ किलोमिटर टाढा रहेकाले र बढ्दो चोरी, लुटपाट…