देश/प्रदेश Archives | Page 367 of 2027 | Khabarhub Khabarhub

मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसमा दियो ३ दिन बिदा

काठमाडौं- मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्माबलम्बीहरूको पर्व क्रिसमसमा तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकामा इसाई धर्माबलम्बीहरुको उल्लेख्य बसोबास रहेकाले पुस ८, ९ र १० गते अर्थात् डिसेम्बर २४, २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जारी गरेको सूचनामा उल्लेख छ । सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सबै सार्वजनिक…