देश/प्रदेश Archives | Page 425 of 1915 | Khabarhub Khabarhub

नाथ्री किन फुट्छ ?

नाथ्री फुट्ने समस्या बालकदेखि वृद्धासम्मलाई हुन सक्छ । कहिलेकाहीँ त नाथ्री फुटेर एक्कासि ह्वालह्वालती रगत आइदिँदा मानिसहरू के गर्ने भनेर अलमलमा पनि पर्ने गर्छन् । सायद तपाईँको पनि बेलाबखतमा नाथ्री फुटेर नाकबाट रगत आएको होला । यसको कारण के हो त ? आज हामी यसका बारेमा चर्चा गर्छौँ । नाक हाम्रो शरीरको निकै संवेदनशील अंग…