Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ महानगरपालिकाभित्र चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने काम थालिएको छ । महानगरपालिका र ललित कला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखन थालिएको हो । यसका लागि २०८० साल फागुन १७ गते सम्झौता भएको थियो । सम्झौता बमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित संघसंस्थाको छनोट प्रतिष्ठानले गरेको हो । अहिले…