देश/प्रदेश Archives | Page 457 of 1751 | Khabarhub Khabarhub

कञ्चनपुरमा उखुबारीभित्र एक महिलाको शव फेला

धनगढी– कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ । जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापाको शव फेला परेको हो । उनी बिहीवार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् । राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, डीएसपी प्रकाश डाँगीले…