देश/प्रदेश Archives | Page 458 of 2017 | Khabarhub Khabarhub

दसैँमा जमरा किन लगाइन्छ ? यसको महत्व यस्तो छ

गहुँ, जौ आदिको बीजद्वारा अंकुरित नयाँ पुष्पको रुपमा जमरा दसैँमा नयाँ फूलका रुपमा घटस्थापनादेखि नौ दिनसम्म विशेष पूजा गरी विजया दशमीको दिन भगवतीलाई अर्पण गरी प्रसादका रुपमा टीका र जमरा लगाइन्छ । नौदिनसम्म राखेको जमराको रस बनाएर ग्रहरण गरेमा असाध्यभन्दा असाध्य रोगहरू निको हुन्छन् । औषधीय गुणका रुपमा जमरालाई महौषधि पनि भनिएको छ । निधारमा…