देश/प्रदेश Archives | Page 516 of 1951 | Khabarhub Khabarhub

बसको ठक्करले पाँच राँगा मरे

काठमाडौँ- पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा गएराति बसको ठक्करबाट पाँच राँगा मरेका छन् । राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँ पुलनजिक गए राती करिव ८ः३० बजे नेपालगञ्जदेखि पोखरा जाँदै गरेको ना ६ ख  ६३७८ नम्बर बसको ठक्करबाट पाँच राँगाको मृत्यु भएको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक सुन्दर तिवारीले बताए । उनका अनुसार दुर्घटनामा अन्य…