देश/प्रदेश Archives | Page 561 of 1924 | Khabarhub Khabarhub

गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ

गण्डकी– रोपाइँ हुने मुख्य महिना असारसम्ममा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्याङ्कअनुसार ६५ हजार दुई सय ७६ हेक्टरमा रोपाइँ भएको हो । असार १ सम्ममा तीन प्रतिशत, असार १५ भित्रमा १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा असार अन्तिमसम्ममा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ…