Live on
Your Voice, Your Power
कास्की– कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका पूर्वअध्यक्ष खेम गुरुङ पोखरा रङ्गशालास्थित फुटबल मैदान चिरीच्याट्ट बनेकोमा निकै खुसी छन् । तर, भव्य रङ्गशालामा खेल गतिविधि कम हुँदा चिन्तित छन् । उनी पोखरा रङ्गशालामा तुलनात्मक रुपमा फुटबल गतिविधि कम भएको बताउँछन् । यतिको राम्रो मैदानमा फुटबलको मौसम ल्याउन सक्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अहिले…