देश/प्रदेश Archives | Page 586 of 1925 | Khabarhub Khabarhub

दुर्घटनामा परी गम्भीर घाइतेको मृत्यु

दाङ- दाङमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५५ वर्षीय खोपिराम अधिकारी छन् । उनको  शिक्षण अस्पताल  कोहोलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनको टाउको र अनुहारमा चोट लागेको थियो । अधिकारी आधारभूत विद्यालय…