Live on
Your Voice, Your Power
काठमाडौं– कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका छन् । कुखुरा पालन गरेको ठाउँमा राति कुर्न बसेका तामाङलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो । घाइते तामाङको अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको बताइएको छ…