देश/प्रदेश Archives | Page 626 of 1859 | Khabarhub Khabarhub

इजरायल पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ- इजरायल पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका ३ खैरापुर टोल घर भई काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने २६ वर्षीय सुनिल कुमार यादव रहेको प्रहरीले जनाएको छ । उनलाई लाजिम्पाटबाट मंगलबार पक्राउ गरिएको हो । उनले वैदेशिक रोजगारीको…