देश/प्रदेश Archives | Page 690 of 2036 | Khabarhub Khabarhub

बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न

बैतडी– बैतडीमा हालसम्म ९० प्रतिशत धान रोपाइँ भएको छ । असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीका अनुसार सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि रोपाइँ सम्पन्न भएको भए पनि र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा वर्षापछि रोपाइँ भइरहेको छ । उनले भने,…