देश/प्रदेश Archives | Page 698 of 1929 | Khabarhub Khabarhub

त्रिशुलीमा जीप खस्दा एक जना बेपत्ता, चालक घाइते

काठमाडौँ- धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, तिङग्राङखानीमा महेन्द्रा पिकअप जीप त्रिशुली नदीमा खसेको छ । जीप अनियन्त्रित भई नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । दुर्घटनामा चालक घाइते छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ७९९१ नम्बरको जीप अनियन्त्रित भइ त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवालले…