Live on
Your Voice, Your Power
देउखुरी– दाङ, गढवा गाउँपालिका–१ स्थित पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ । गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला कुलपानी हरित पार्कमा घुम्न र वनभोजका लागि आउनेको भीड लाग्ने गरेको छ । घोराही– ६ का श्रीधर अधिकारीले बिदाको सदुपयोग गर्नका लागि परिवारसँग घुम्न कुलपानी आएको बताए । 'आफ्नै गाउँठाउँमा रहेका पर्यटकीयस्थल हेरौँ भनेर…