देश/प्रदेश Archives | Page 764 of 2057 | Khabarhub Khabarhub

खडेरीका कारण मकैका बोट मर्न थालेपछि कृषक चिन्तित

उदयपुर– त्रियुगा नगरपालिका क्षेत्रमा केही दिनयता देखापरेको सुक्खा खडेरीका कारण मकैका बोट मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । त्रियुगा नगरपालिका क्षेत्रका खैराहा, पोर्ताह, लक्ष्मीपुर, विसनपुर, जोगिदह, मोथ्याई, खैजनपुर भुल्के, मोतिगडासहित, बगाहा, श्रीपुर क्षेत्रका खेतका मकैका बोट मर्न थालेपछि आफूहरू चिन्तित बनेको सम्बन्धित क्षेत्रका कृषक बताउँछन् । खैराहाका कृषक विष्णु कार्की भन्छन्, 'आफ्नो भएको झन्डै…