देश/प्रदेश Archives | Page 766 of 2044 | Khabarhub Khabarhub

कहाली लाग्दा भीरमा महको सिकार

बलेवा – कहाली लाग्दा भीर । खोला किनारदेखि पहाडको चुचुरोसम्म फैलिएका पहरा । लावालस्कर झुण्डिएका मौरीका गोला । बागलुङको ताराखोला गाउँपालिका–५ का केही सामुदायिक वन क्षेत्रमा अहिले साहसी युवा तिनै मौरीका गोलाहरू चहारिरहेका छन् । भीरमा झुण्डिएर युवाहरू भीर माहुरीको मह निकाल्न व्यस्त छन् । बागलुङको ताराखोला, बडिगाड, निसीखोला गाउँपालिका, गलकोट नगरपालिकाको निलुवा क्षेत्र र…