देश/प्रदेश Archives | Page 813 of 1939 | Khabarhub Khabarhub

शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षे यातायात गुरुयोजना बनाउने

काठमाडौँ- शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षीय नगर यातायात गुरुयोजना बनाउने भएको छ । नगरका १२ वडाको सडकको अवस्था अध्ययन गरी स्तरोन्नति गर्नका लागि सो योजना बन्न लागेको हो । सडको अवस्था, लम्बाई, सवारी चाप लगायतको अध्ययन गरी नगर क्षेत्रभित्र रहेका झण्डै दुई सय सडकको सर्भेगरी नक्शङ्कनको कार्य गरिने प्राविधिक शाखाका प्रमुख इञ्जिनीयर दीपक धामीले बताए ।…