देश/प्रदेश Archives | Page 842 of 2048 | Khabarhub Khabarhub

बूढानिलकण्ठको विकास गर्ने प्रस्ताव लिएर आउनुस् : प्रबन्धक श्रेष्ठ 

काठमाडौँ– नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठले बुढानीलकण्ठ मन्दिरको पूर्वाधार विकास र व्यवस्थापनका लागि प्रस्ताव लिएर बोर्डमा आउन आग्रह गरेकी छन् । आन्तरिक र बाह्य पर्यटकका लागि बुढानीलकण्ठ विशेष भएपनि व्यवस्थापनको विषयले गर्दा अझै धेरै पर्यटक ल्याउन चुनौति भएकाले त्यसका लागि पर्यटन बोर्डमा प्रस्ताव लिएर आउनुपर्ने उनले बताएकी हुन् । बुढानीलकण्ठ मन्दिरको अवलोकन, भ्रमण तथा…