देश/प्रदेश Archives | Page 865 of 1943 | Khabarhub Khabarhub

पहिरो पन्छाएपछि महाकाली लोकमार्ग सञ्चालन

काठमाडौँ – महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर खलङ्गा सडकखण्डको शैल्य शिखर नगरपालिका पनेबाज क्षेत्रमा आइतबार खसेको पहिराका कारण अवरुद्ध महाकाली लोकमार्ग १२ घण्टापश्चात् सञ्चालनमा आएको छ । दार्चुलाको गोकुकेश्वर खलङ्गा सडकखण्डअन्तर्गत पनेबाज क्षेत्रमा खसेको पहिरो ठेकेदारको स्काइभेटर र डिभिजन सडक पाटन बैतडीको लोडरले पन्छाएपछि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत मगरले जानकारी दिए…