Live on
Your Voice, Your Power
आज २०७९ भदौ २८ गते मंगलबार । आज दिनभर राष्ट्रपति भण्डारीद्वारा ५ वटा विधेयक प्रमाणीकरण, प्रधानमन्त्री देउवा र अध्यक्ष लीबीच भेटवार्ता, प्रचण्डलाई एक्लो महसुस, न्यायाधीशका लागि सिफारिस भएकाहरुविरुद्ध उजुरी आह्वान, मतपत्र छपाइको प्रक्रिया सुरु लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: राष्ट्रपति भण्डारीद्वारा ५ वटा विधेयक प्रमाणीकरण राष्ट्रपति विद्यादेवी भण्डारीले…