देश/प्रदेश Archives | Page 912 of 1948 | Khabarhub Khabarhub

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु  

काठमाडौं– मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन र रूपन्देहीमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित सडकमा ग.२२ प ६१३ नम्बरको मोटरसाइकल ना.४ ख ९६०३ नम्बरको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  आइतबार भएको सो दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा ठोरी गाउँपालिका–२ घर भएकी २५ वर्षीया सृजना बिक रहेकी…