देश/प्रदेश Archives | Page 957 of 1953 | Khabarhub Khabarhub

हाफ पाइन्टमा ३५ लाख बराबरको सुनको टाँक, भारतीय नागरिक पक्राउ

काठमाडौँ– त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार दिउँसो थाई स्माईल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौँ आइपुगेका भारतीय नागरिक डेभिड मक्कर हाफ पाइन्टमा सुनको टाँक (बटन) लगाएको अवस्थाको पक्राउ परेका हुन् । उनले पाँच वटा हाफ पाइन्टभित्र अस्वाभाविक संख्यामा जडान गरिएका टाँकभित्र स–सानो रिङ् बनाएर ४२६ ग्राम सुन लुकाइछिपाई…