धर्म / संस्कृति Archives | Page 12 of 240 | Khabarhub Khabarhub

हराउँदै चैते दसैँ मेलाको मौलिकता

गलकोट (बागलुङ)- ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ बजार मेलैमा, झर्छ आँशु छुट्ने बेलैमा’ चैते दसैँको विषयलाई समेटेर गायक बिमराज क्षेत्री, टीका क्षत्री र र सर्मिला गुरुङले वर्षौँअघि गाएको गीत हो यो । बागलुङको चैतै दसैँ मेलाका रूपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने मौकाको रूपमा रहेको पनि गीतले भाव बोकेको छ ।…