धर्म / संस्कृति Archives | Page 16 of 193 | Khabarhub Khabarhub

विवाहपञ्चमी पर्व आज धुमधामका साथ मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज राम र सीताको पूजा आराधनासहित मनाइँदै छ ।  त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । आज विशेष गरी जनकपुरधाममा यो पर्व धुमधामका साथ मनाइन्छ ।…