Live on
Your Voice, Your Power
काठमाडौँ- बडादशैँको आज मुख्य दिन विजयादशमी मान्यजनका हातबाट टीका लगाइदैछ । तर, सबैजसोलाई टीका लगाउँदा कुन दिशा अवलम्बन गर्ने भन्ने ज्ञान नहुँन सक्छ । धर्मशास्त्रका ज्ञाताहरूले हरेक वर्ष टीका लगाउने र लगाइदिनेले कुन दिशा फर्कने भन्ने निर्धारण गर्दै आएका छन् । यस वर्ष चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले…