धर्म / संस्कृति Archives | Page 188 of 193 | Khabarhub Khabarhub

रामजानकी मन्दिरबाट ३ ओटा मूर्ति चोरी

जलेश्वर– महोत्तरीको एकडारास्थित रामजानकी मन्दिरबाट ३ ओटा मूर्ति चोरी भएका छन् । एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर (कुट्टी) बाट बिहीबार राति ७ लाख ५ हजार मूल्य बराबारका ३ ओटा मूर्ति चोरी भएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवप्रसाद बुढाथोकीले चोरहरुको एक समूहले मन्दिरबाट ३ ओटा मूर्ति चोरेको बताए ।…