धर्म / संस्कृति Archives | Page 199 of 240 | Khabarhub Khabarhub

बुधबार सोह्र श्राद्ध सुरू, भर्चुअल माध्यमबाट हुने श्राद्धमा विधी नपुग्ने विज्ञको भनाइ

काठमाडौँ – आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा गरिने सोह्र श्राद्ध यस वर्ष यही भदौ १७ गते बुधबार सुरू हुदैछ । सोह्र श्राद्धमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने शास्त्रीय परम्परा छ । यस वर्ष विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले प्रशासनले सतर्कता अपनाउ आग्रह गर्दै आएको छ । कोरोनाबाट…