धर्म / संस्कृति Archives | Page 2 of 192 | Khabarhub Khabarhub

मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै

महोत्तरी– हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा मिथिला क्षेत्रका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका छन् । यस अवसरमा रामजानकी मन्दिरमा रामायण र श्रीमद्भागवत पाठ गर्नाका साथै र सुन्दरकाण्ड लीला आयोजना हुन्छ । श्रीराम चरित्र वर्णन गर्दै व्रतीहरूले दशमी तिथि लागेपछि साङ्गता…