धर्म / संस्कृति Archives | Page 208 of 238 | Khabarhub Khabarhub

भगवान शिवले बाघको छाला धारण गर्नुको रहस्य के होला ?

सर्वदेवात्मको रुद्र: सर्वे देवा: शिवात्मका:। रुद्रात्प्रवर्तते बीजं बीजयोनिर्जनार्दन:।। यो रुद्र: स स्वयं ब्रह्मा यो ब्रह्मा स हुताशन:। ब्रह्मविष्णुमयो रुद्र अग्नीषोमात्मकं जगत्।। अर्थ-  रूद्र नै ब्रह्मा, विष्णु हुन् सबै देवता रुद्रांश हुन् र सबैकुरो रुद्रबाटै उत्पन्न भएका हुन् । रुद्र नै ब्रह्म स्वरुप हुन् र उनी नै स्वयम्भू हुन्  । अर्थात  शिव नै ब्रह्मा हुन् ,ब्रह्मा…