Live on
Your Voice, Your Power
काठमाडौं– आज नेपाल लगायतका विभिन्न मुलुकबाट सूर्य ग्रहणको अवलोकन गर्न सकिनेछ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छायाँ पृथ्वीमा पर्न गई सूर्य ग्रहण लाग्दछ । खगोलविदहरुले यो एकदमै दुर्लभ खगोलीय घटना भएको बताउँछन् । सूर्यग्रहण काठमाडौंमा विहान ८: ४३ मा शुरु भई ११ : ३३ मा सकिनेछ ।…