धर्म / संस्कृति Archives | Page 225 of 240 | Khabarhub Khabarhub

धनयोग र सन्तान प्राप्तिका लागि यस्तो व्रत गर्नुहोस्

चाहे अनुसारको फल नपाउँनाले धेरैजसो मानिस निकै तनावमा आउने गर्दछन् । तर धार्मिक शास्त्रमा भने यस्ता हरेक समस्याका लागि केही न केही उपाय वा विधि रहने गरेका छन् । यदि तपाईलाई धन र सन्तान प्राप्ति भइरहेको छैन भने निम्न विधिपूर्वक व्रत तथा विधिपूर्वक उपसना गर्नाले तत्काल शुभयोग बन्ने छ । मनोकामना पूर्ण गर्ने अचूक व्रत…