Live on
Your Voice, Your Power
झापा- नयाँ वर्ष शुरू भएसँगै पूर्वका बस्ती पर्वमय बनेका छन् । तराईका आदिवासी समुदायमा वर्षको पहिलो दिनसँगै मुख्य पर्व शुरू हुन्छन् । नयाँ वर्ष शुरू भएसँगै कोच समुदायमा सिरुवा पर्व मनाईएको छ । नयाँ वर्षको स्वागतसँगै यो पर्व मनाउने गरिन्छ । यो पर्व तराईका आदिवासीहरु राजवंशी, ताजपुरिया, गनगाई, हलुवाईलगायतका समुदायले मनाउने गरेका छन् । यस्तै…