धर्म / संस्कृति Archives | Page 233 of 260 | Khabarhub Khabarhub

महाशिवरात्रिका लागि २ हजार बढी साधुसन्त पशुपतिनाथ आइपुगे 

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि लागि दुई हजारभन्दा बढी साधु सन्त पशुपतिमा आइसकेको  जानकारी दिएको छ । फागुन ७ गते एकादशीदेखि साधुसन्त पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गर्ने कोषले जनाएको छ । औँसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्र नै साधुसन्त बस्न पाउने परम्परा छ । साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको सङ्कल्प एकादशीकै दिन राष्ट्राध्यक्षले…