धर्म / संस्कृति Archives | Page 7 of 194 | Khabarhub Khabarhub

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं - आज २०८० साल चैत ११ गते आइतबार तदनुसार सन् २०२४ मार्च २४ तारिख। फागु पुर्णिमा पर्व परेको छ। आज पहाडी जिल्लामा फागु अर्थात् होली खेलिन्छ। आज पूर्णिमा व्रतसँगै विश्व क्षयरोग दिवससमेत परेको छ। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा…