Live on
Your Voice, Your Power
विराटनगर- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आगामी निर्वाचनमा दुई तिहाइ नजिक आए संविधान संशोधन गरेर पहिचानसहितको संघीयता लागू गर्न कुनै अफ्ठेरो नरहेको बताएका छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री मोदीले माओवादीले पहिचानसहितको संघीयताको आवाज उठाएपनि निर्णायक हुन नसकेकाले लागू गर्न नसकिएको…