समाचार Archives | Page 1195 of 7408 | Khabarhub Khabarhub

उद्योग धन्दा धराशायी हुँदा अर्थतन्त्र संकटग्रस्त : माधव नेपाल

लुम्बिनी– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योग धन्दा धराशायी हुँदा देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् ।  सो पार्टीका मेची-महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आज बुटवलका उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा उनले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि, वन र खनिजमा आधारित उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।  अध्यक्ष नेपालले नीतिगत तहमै दलाल, विचौलिया…