समाचार Archives | Page 1217 of 7405 | Khabarhub Khabarhub

चौतर्फी विकासका लागि एकीकृत समाजवादीको विकल्प छैन : माधव नेपाल

जलेश्वर – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा सुशासन, न्याय र चौतर्फी विकास गर्न आफू नेतृत्वको पार्टी अपरिहार्य हुने बताएका छन् । पार्टीको ‘समाजवादी जागरण अभियान’ अन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी बेइमानविरुद्ध तथा अन्याय–अत्याचारमा परेकाको साथमा रहेको बताए । देशबाट अन्याय, अत्याचार र भ्रष्टाचार निर्मूल…