समाचार Archives | Page 1244 of 6981 | Khabarhub Khabarhub

लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ – धनकुटा र झापाबाट लागुऔषधसहित एक एकजना पक्राउ परेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटार चौकबाट अवैध लागुऔषध गाँजा करिब १ केजीसहित साँगुरीगढी गाउँपालिका(६ सिमसुवा बस्ने २३ वर्षीय सनम लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । झापाको मेचिनगर नगरपालिका-१० शान्ति चोकबाट…