समाचार Archives | Page 1290 of 7412 | Khabarhub Khabarhub

सुनसरीमा नक्कली नोटसहित एक जना पक्राउ

इटहरी- सुनसरीमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । जिल्लाको इटहरी उपमहानगरपालिका ६ हटिया लाइनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित संखुवासभा पाँचखपन नगरपालिका ५ खमारे बस्ने २५ वर्षीय बिवेक राईलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनलाई नक्कली नोटसहित पक्राउ गरेको हो…