समाचार Archives | Page 1474 of 7433 | Khabarhub Khabarhub

विद्युतीकरणले खानीखोला गाउँका चौध हजार बढी लाभान्वित

धुलिखेल- काभ्रेपलाञ्चोक जिल्लाको डाँडापरिस्थित विकट खानीखोला गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ । विद्युत् प्रसारण लाइनले जोड्न बाँकी जिल्लाकै दूरदराजमा रहेको उक्त गाउँमा सोमबारदेखि विद्युत् जोडिएको हो । केन्द्रीय प्रसारण लाइनबाट बिजुली बाल्न पाइने भएपछि यसअघि लघुजलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायले पिलपिले उज्यालोमा बस्न बाध्य स्थानीयवासीको मुहारमा उज्यालो छाएको छ ।…