समाचार Archives | Page 2233 of 6980 | Khabarhub Khabarhub

चोभारमा कार दु्र्घटना

काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा आज साँझ कार दुर्घटनामा परेको छ । चोभारबाट खोकनातर्फ जाँदै गरेको बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले उद्धारका लागि अहिले प्रहरी वृत्त कीर्तिपुर र विपद् व्यवस्थापन सामाखुसीबाट टोली खटिएको बताए । दुर्घटनाबारे विस्तृत विवरण आउन…