समाचार Archives | Page 2473 of 7419 | Khabarhub Khabarhub

स्ववियु निर्वाचनका लागि नेविसङ्घको तयारी तीव्र

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले आगामी चैतमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने गरी तयारीलाई तीव्रता दिएको छ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेसँगै नेविसङ्घले स्ववियु निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन तयारीलाई तीव्रता दिएको हो । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आगामी स्ववियु…