समाचार Archives | Page 298 of 6917 | Khabarhub Khabarhub

सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पिडीतहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन् । चितवनमा सहकारी पिडितहरुसंगको भेटघाट तथा अन्तरकृया कार्उयक्रममा उनले सहकारी खोल्न सरकारले लाईसेन्स दिने सहकारीका सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताए । साहारा सहकारीवाट ग्यालेक्सी टेलिभिजन संचालनको लागि पैसा लगेको कुरा आए पछि लामिछानेले चितवनका सहकारी पिडितहरूसँग भेटेका…