समाचार Archives | Page 318 of 6978 | Khabarhub Khabarhub

प्रतिनिधिसभामा अध्यादेश र बाध अड्काउ फुकाउ आदेश पेस

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक अध्यादेश र  बाधा अड्काउ फुकाउ आदेश पेस भएको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस गरे । उक्त अध्यादेशमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्व छलफलका लागि समयावधि अगाडि सार्ने लगायत व्यवस्था समावेश छन् । कानुन, न्याय तथा संसदीय…