समाचार Archives | Page 35 of 7834 | Khabarhub Khabarhub

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको अवस्थामा सुधार, भेटघाट निषेध

काठमाडौं- पोखरा महोत्वस उद्घाटनका क्रममा बेलुनमा पड्किएपछि आगो लागेर घाइते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको अवस्था सुधारोन्मुख रहेको छ । शनिबार पोखराबाट जलनमा परेर कीर्तिपुर अस्पतालमा भर्ना गरिएका पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अवस्थामा सुधार हुँदै गएको हो । उनीहरू दुवैलाई शनिबारदेखि नै सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेकाले हिजोभन्दा आज…