समाचार Archives | Page 356 of 6983 | Khabarhub Khabarhub

संसद् अधिवेशन माघ २२ गते आह्वान गर्न सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले माघ २२ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।  आज बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते दुवै संसद्को बैठक बोलाउन सिफारिस गरेको हो । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।  यसअघि संसद्को बजेट अधिवेशन कात्तिक १६…