समाचार Archives | Page 38 of 7835 | Khabarhub Khabarhub

‘सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्छ’

मनहरी– राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्ने बताएका छन् ।  सूचनाको हकका  लागि राष्ट्रिय महासङ्घले शनिबार हेटौँडामा आयोजना गरेको सूचनाको हकको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले आफू, आम नागरिक र  समाजलाई सुसूचित गर्न मर्यादित रूपमा सूचनाको माग र प्रयोग हुनुपर्ने बताए ।  'सूचनाको वर्गीकरण…