समाचार Archives | Page 400 of 6974 | Khabarhub Khabarhub

जलवायु परिवर्तनको असर घटाउन एकीकृत प्रयास आवश्यक : मन्त्री गुरुङ

काठमाडौं – सहरी विकासमन्त्री सीता गुरुङले जलवायु परिवर्तनको असर प्रत्येक व्यक्तिको घरआँगनमै पुगिसकेकाले यसमा सबै गम्भीर हुनुपर्ने बताएकी छन् । वन तथा वातावरण मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा उहाँले जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पुर्याएको उल्लेख गर्दै भनिन्, “सबै क्षेत्रले एकीकृत र समन्वयात्मक रूपमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्छ ।” मन्त्री गुरुङले…